Powered by Blogger.
अबैध गांजा खेति फडानी


सिन्धुली,२८ पुस– क्यानेश्वर .गाविसमा अवैध रुपमा लगाइएका गाजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलील जनाएको छ  । 

जिप्रका सिन्धुलीका प्रहरी निरीक्षक बिपिन ओझाको नेतृत्वमा खटिगएको टोलीले क्यानेश्वर–  १ स्थित अरुले देख्ननसक्ने,अनकन्टार ठाउंमा लगाईएको अवैध लागू औषध गाँजा खेती सोमवार फडानी तथा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हो  ।

उक्तगाजा क्यानेश्वर गा.बि.स.वडा नं १ का बासिन्दा बुद्धिमाया बलको ४ कठ्ठा, ज्ञान ब.मुक्तानको २ कठ्ठा , प्रेमध्वज बलको १ कठ्ठा, मान ब.बल,सेतिमाया स्याङ्गतान,उत्तरमान थिङ्ग समेतको संयुक्त १५ कठ्ठागरि जम्मा २२ कठ्ठा जमिनमा लगाईएको प्रहरीले बताएको छ ।

0 comments

Write Down Your Responses

second_add